Select Page

About Us

विगत १८ वर्षदेखि लोकसेवा तयारीलाई लक्षित गरी शिक्षा क्षेत्रमा अनवरत रूपमा अगाडि बढिरहेको यस WAVE Institute मा मुलुककै उत्कृष्ट प्रशिक्षकहरूको जमघट रहेको छ । यस Institute ले हरेक वर्ष विगतको भन्दा राम्रो नतिजा प्राप्त गरी धेरै विद्यार्थीलाई सेवा प्रवेश गराउन सफल भइरहेको छ ।
भौतिक रूपमा कक्षा लिन चाहने विद्यार्थीका लागि यस Institute मा बिहान ६:३० बजे, दिउँसो ११:३० बजे र बेलुका ५ बजेको समयमा नियमित भौतिक कक्षाहरु सञ्चालन भइरहेका छन् । भौतिक रूपमा कक्षा लिन नमिल्ने विद्यार्थीका लागि भने हामीले Online Class को व्यवस्था पनि गरेका छौँ । हाम्रो कार्यालय Bagbazar, Kathmandu, Padma Kanya Campus को Opposite Side मा रहेको छ ।

our mission

Our Mission

At Wave Institute, our mission is to provide comprehensive guidance, resources, and support to help students succeed in their public service exam endeavors. We strive to foster a culture of academic excellence, critical thinking, and ethical leadership, equipping individuals with the knowledge, skills, and values needed to make a positive impact in society.

Our Vision

Our vision is to be recognized as a leading educational institution in Nepal, known for our commitment to excellence, innovation, and inclusivity. We aim to create a dynamic learning environment that nurtures talent, fosters intellectual curiosity, and empowers individuals to realize their full potential.

Our Vision